अनलाइनबाट सट्टेबाजी गर्ने पक्राउ

Thankot Times

थानकोट ।

अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ ।

एक जना भारतीय नागरिकसहित पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ का रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएका आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ