आज २८औं काठमाडाैं महानगर दिवस, आज नियमित सेवा प्रवाह नहुने

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । 

एक सूचना जारी गर्दै हानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । 

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ