कस्ताे रहला शुक्रबारकाे माैसम ?

Thankot Times

थानकोट ।

हाल देशमा कुनै पनि वायुकाे प्रभाव नरहेकाे जल तथा माैसम पूवार्नुमान महाशाखाकाे भनाइ छ ।

शनिबार देशभरकाे माैसम सामान्यतया सफा रहने माहाशाखाकाे भनाइ छ ।

देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिसाे बढ्ने क्रम जारी रहेकाले ताताे खानेकुरा खान र  घर बाहिर हिड्दा न्यानाे लुगा लगाउन माैसमविदहरूले अनुराेध गरेका छन् ।wea


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ