यसकारण आज दिउँसो डेढ घण्टा ई-सेवा नचल्ने

Thankot Times

थानकोट ।

डिजिटल वालेट ई-सेवा आज डेढ घण्टा नचल्ने भएकाे छ ।

कम्पनीका अनुसार, पाँचौं चरणको डेटावेस अपग्रेड गर्नुपर्ने भएकाले एकदेखि डेढ घण्टासम्मका लागि सेवा अवरुद्ध हुनेछ । दिउँसाे १ बजेदेखि २ः३० बजेसम्म ई-सेवा बन्द रहने छ ।

कम्पनीले सूचनामा भएकाे छ, ‘ई-सेवाको पाचौं चरणको डेटा भर्सन अपग्रेड सम्बन्धी कार्य गर्नका लागि चैत २५ गते शनिबार बिहान १:०० बजेदेखि २:३० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा अवरुद्ध हुनेछन् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *