२४ घण्टापछि चन्द्रागिरि केबलकार सुचारु

Thankot Times

थानकोट ।

२४ घण्टापछि चन्द्रागिरि केबलकार सुचारू भएको छ ।

शुक्रबार साँझको भीषण हावाहुरी पश्चात केबलकार बन्द गरिएको थियाे ।

हावाहुरीपछि शुक्रबार साँझ केबलकारमा प्राबिधिक गडबडी देखिएपछि मर्मत गरि शनिबार साँझ ५:२० बजेबाट केबलकार सुचारु भएको  हाे ।

शुक्रबार बेलुकीदेखि किन रोकिइरहेको छ चन्द्रागिरि केबलकार ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *