कीर्तिपुर नगरमा आज पनि शोक बिदा, दुई दिनमा वडाध्यक्षसहित दुई जना कार्यपालिका सदस्यको मृत्यु

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले आज पनि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

सोमबार कीर्तिपुर नगरपलिका-६ का वडा सदस्य एवं नगर कार्यपालिका सदस्य श्याम दानकोटीको उपचारका क्रममा निधन भएपछि नगरपालिकाले मंगलबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोमबार नगरले कीर्तिपुर ४ का वडाध्यक्ष श्यामराजा अधिकारीको निधनमा नगरमा सार्वजनिक बिदा दिएको थियो ।

मृतक दुवै जनाको सोमबार नै विष्णुदेवी घाटमा हजाराैं शुभेच्छुकहरूको उपस्थितिमा अन्त्येष्टी गरिएको छ ।

शोकमा कीर्तिपुर, कार्यपालिका सदस्य दानकोटीको निधन, भोलि मंगलबार पनि शोक बिदा

कीर्तिपुर नगरपालिका- ४ का वडाध्यक्ष अधिकारीकाे निधन

दिवंगत वडाध्यक्ष अधिकारीप्रति श्रद्धाञ्जली दिन कीर्तिपुरमा उर्लियो जनसागर

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *