काठमाडौं महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि आवेदन आव्हान

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *