डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँ घट्दा पेट्रोलको मूल्य यथावत

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।

यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

पेट्रोलको मूल्य भने घटेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *