काठमाडौंमा हाइकिङ तथा टाकुरा प्रवर्द्धन गरिने

Thankot Times

थानकोट । 

सरकारले काठमाडौं लगायत सम्भावित स्थानमा हाइकिङ तथा टाकुरा प्रवर्द्धन गरिने बताएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ