नेपाली कांग्रेस प्रचार विभागमा ३९ जना मनोनीत (सूचीसहित)

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्यहरूको मनोनयन गरेको छ । 

बिहीबार सभापति शेरबहादुर देउवाले विधानअनुसार सदस्यहरूको मनोनयन गरेका हुन् ।

विभागको प्रमुखमा भने यसअघि नै देउवाले मीन बहादुर विश्वकर्मालाई मनोनीत गरेका थिए । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सूची हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *