बागमती प्रदेशकाे बजेट ६२ अर्ब ७० कराेड, केबुलकारमा ५ प्रतिशत मनोरञ्जन कर

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बागमतीका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा (तामाङ)ले शुक्रबार बजेट पेश गरेका हुन् ।

प्रदेश सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख,  पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले कुल विनियोजित बजेट मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रति रकम समावेश गरेको छ ।

यस्तो छ बागमती प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्णपाठः


Leave a Reply

Your email address will not be published. Required fields are marked *