एमाले सचिवालय बैठक आज बस्दै, पार्टी सदस्यता मुख्य एजेन्डा

Thankot Times

थानकोट । 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । 

बैठकमा प्रदेश कमिटीले बुझाएको पार्टी सदस्यता नवीकरणको विवरणबारे छलफल हुनेछ ।

एमालेले प्रदेश कमिटीलाई सदस्यको विवरण केन्द्रमा बुझाउन यसअघि नै निर्देशन दिइसकेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसाे १ बजे बस्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *