थानकोटसहित उपत्यका आसपास भारी वर्षा, विष्णुमती नदीको बहावले सतर्कता तह पार गर्‍यो

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यका आसपास आइतबार भारी वर्षा भएको छ ।

आइतबार साँझ भारी वर्षा हुँदा विष्णुमती नदी गोङ्गबुमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलेलाई रातिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *