सामाखुसीमा चिप्लिएर नालीमा खसेका बालक बगे, खोजी कार्य जारी

Thankot Times

थानकोट । 

काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ।

फुटसलको ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिएर बगाएको हो।

सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

बालकको प्रहरीले खोजी गरिरहेको छ।

तस्बिरः उर्लिएको विष्णुमति नदी


Leave a Reply

Your email address will not be published. Required fields are marked *