कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज छैटौँ दिन केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । 

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *