पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै सन्यास घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्यासको घोषणा गरेका हुन् ।

विज्ञप्ती पढ्नुहोस्ः 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *