ललिता निवास जग्गा प्रकरण: चन्द्रागिरि नगरका कम्तीमा चार जना प्रतिवादीको सूचीमा (नामसहित)

Thankot Times

थानकोट ।

बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीले २ सय ८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

प्रतिवादी २८६ मध्ये ४८ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको छ भने २३८ जनालाई संगठित किर्तेमा प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ ।

प्रतिवेदनमा चन्द्रागिरि नगरपालिका वतन भएका कम्तीमा चार जनाको नाम समावेश छ जसमा केहीको कैफियतमा फरार उल्लेख छ ।

 ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कस-कसलाई प्रतिवादी बनायो सूची हेर्नुहोस्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *