एसिया कपमा नेपालविरूद्ध खेल्न पाकिस्तान क्रिकेट टोलीको घोषणा, नेपालका लागि ऐतिहासिक अवसर

Thankot Times

थानकोट ।

बुधबारबाट सुरू हुने एसिया कप क्रिकेटका लागि नेपालविरुद्धको खेलमा घरेलु टोली पाकिस्तानले प्लेईङ-११ को घोषणा गरेको छ। मंगलबार साँझ सार्वजनिक भएको सो सूची अनुसार बाबर अजामको कप्तानीमा पाकिस्तानले नेपालसँग मैदान उत्रने छ ।

यस्तो छ पाकिस्तानको टोलीः


Leave a Reply

Your email address will not be published. Required fields are marked *