महिला टी-ट्वान्टी विश्वकप छनाेट: नेपालको विजयी सुरूवात

Thankot Times

थानकोट ।

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

बिहीबार मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ ।

नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *