भोलि (भदाै २६ गते) दक्षिणकाली नगरमा स्थानीय बिदा
थानकोट ।
दक्षिणकाली नगरपालिकाले भोलि मंगलबार नगर क्षेत्रमा स्थानीय पर्व बिदा दिने भएको छ ।
सोमबार एक सूचना जारी गर्दै नगरले स्थानीय बज्रयोगिनी माईको जात्राको अवसरमा मंगलबारका लागि नगर अस्पतालको आकस्मिक सेवा बाहेक विद्यालय, वडा कार्यालय तथा नगर मातहतका अन्य कार्यालयमा स्थानीय बिदा दिएको जनाएको छ ।
सूचना हेराैंः












