दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र म्यानमार भिड्दै, खेल अपरान्ह ४ः१५ बजे सुरु हुने
थानकोट ।
दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी सकिएको थियो । जुन खेलमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल म्यान्मार विरुद्ध पहिलो जित दर्ता गर्नबाट रोकिएको थियो।
हालसम्म भएका यी दुईबीचको खेलमा नेपालले जित हात पर्न सकेको छैन् ।
यस्तो छ दोश्रो मैत्रीपूर्ण फुटबलमा खेल्ने नेपालको टिमः













