भोलि सोमबार विद्युत प्राधिकरणका सम्पूर्ण आय संकलन काउण्टर बन्द रहने
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले भोलि असोज १ गते सोमबार देशभरका आय संकलन काउण्टर बन्द रहने जनाएको छ ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १ गते विश्वकर्मा पूजाका दिन आय संकलन हुने महशुल काउण्टर बन्द रहने जानकारी दिएको हो ।












