सोमबार बिहानै बाजुरामा भूकम्पको धक्का महशुस

Thankot Times

थानकोट । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले  बाजुरामा ३.५ म्याग्निच्यूड को भूकम्प गएको जनाएको छ। 

केन्द्रले आज (सोमबार) बिहान ६ः५२ बजे बाजुराको कोल्टीमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको जनाएको हो । 

बाजुरामा केही महिना यता नियमित रूपमा स–साना भूकम्पहरू गएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *