चन्द्रागिरिमा यस वर्षको पहिलो हिउँदे वर्षा
थानकोट ।
चन्द्रागिरि नगरमा हल्का वर्षा भएको छ ।
बिहीबार दिउँसोबाट चन्द्रागिरि लगायत काठमाडाैं वरपर वर्षा भइरहेको हो ।
वर्षा भएसँगै यस क्षेत्रको तापक्रम थप घट्ने अनुमान गरिएको छ ।