नेपालमा कैंयन प्रयोगकर्ताको फेसबुक एक्कासी चल्न छाड्यो !

Thankot Times

थानकोट ।

नेपालमा सामाजिक सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ । फेसबुकमा समस्या आएसँगै डेस्कटपबाट फेसबुक चल्नै बन्द भएको छ ।

अर्को सामाजिक सञ्जाल एक्समा केही फेसबुक प्रयोगकर्ताहरुले यसबारे गुनासो गरिरहेका छन् । के कारणले फेसबुकमा यस्तो समस्या आएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन् ।

बेलाबेला फेसबुक डाउन हुने समस्या देखिँदै आएको छ । फेसबुकमा देखिएको पछिल्लो समस्याबारे फेसबुक वा फेसबुकको माउ कम्पनी मेटाले कुनै टिप्पणी गरेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *