फागुन ९ देखि ३ दिन चन्द्रागिरि केबलकार बिहान १० बजेबाट मात्रै सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि केबलकार फागुन ९ देखि ११ गतेसम्म बिहान १० बजेबाट मात्रै सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार ३ दिने सुरक्षा तालिम सञ्चालनका लागि सो अवधिका लागि केबलकार सेवा बिहान ९ गतेदेखि ११ गतेसम्म बिहान १० देखी बेलुकी ६ बजेसम्म सञ्चालन हुने भएको हो ।













