त्रिदेशीय टी-२० क्रिकेट शृंखला: पहिलो खेलमा आज नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

नेपालले घरेलु टिम हङकङविरुद्ध आज त्रिदेशीय टी-२० क्रिकेट सिरिजकाे पहिलो खेल खेल्दैछ ।

सिरिजमा हङकङसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ ।

नेपाल र हङकङबीचको खेल स्थानीय तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *