८ कक्षा पास गरेका व्यक्तिका लागि चन्द्रागिरि नगरमा खुल्यो जागिर
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले हलुका सवारी चालक माग गरेको छ ।
चैत्र १६गतेसम्म आवेदन दिन सकिने गरी सो नगरपालिकाले चैत्र २ गते सूचना जारी गरेको हो । कक्षा ८ उत्तीर्ण गरेका नेपाली नागरिकहरूले सो पदका लागि आवेदन दिन सक्ने बताइएको छ ।
प्रयोगात्मक र अन्तर्वाता विधिबाट पदपूर्ति हुने गरी करार सेवा हलुका सवारी चालक माग भएको हो ।
सूचना हेराैंः











