सरकारको नीति तथा कार्यक्रम-२०८१ः नागढुंगा सुरुङमार्ग आगामी वर्षदेखि सञ्चालनमा ल्याइने

Thankot Times

थानकोट ।

सरकारले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग र ग्वार्को ओभरपास आगामी वर्षदेखि सञ्चालन ल्याउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि ग्वार्को ओभरपास र नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइने बताए।

उनले ट्राफिकलाई व्यवस्थापन गर्न सुरुङमार्ग र ओभरपासलाई प्राथमिकता दिइने बताए। 

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


Leave a Reply

Your email address will not be published. Required fields are marked *