थानकोट क्षेत्रमा हल्का वर्षा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा बुधबार मध्यान्हबाट वर्षा सुरु भएको छ ।

पछिल्ला केही दिनयता चन्द्रागिरि नगरमा वर्षा भइरहँदा वातावरण सफा देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *