कीर्तिपुर नगरमा राेजगार सहायक माग

Thankot Times

थानकोट ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाले राेजगार सहायक माग गरेको छ ।

असार १३ गत एक सूचना जारी गर्दै नगरले स्थानीय सेवाकाे पाँचौ तह सरह साे पदका लागि दरखास्त आह्वान गरेको हाे ।

नगरले १५ दिनभित्र साे पदमा दरखास्त दिन याेग्य उम्मेदवारहरुबाट आवेदन आह्वान गरेको छ ।

साे पदमा याेग्यताक्रमकाे सूची, लिखित र अन्तर्वार्ताबाट छनाैट गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ