होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

Thankot Times

थानकोट ।

हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 

९२ वर्षीया श्रेष्ठको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित थिइन् ।

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *