आज संघीयता सबलीकरण समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । 

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

बैठक दिउँसो ३ बजे बस्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *