नेपाली कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं,’ महतले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *