आज बजारमा सुनचाँदीकाे भाउ कति छ ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलाकाे १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको प्रति ताेलाकाे मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको जानकारी गराएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *