सुनकाे मूल्य स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ ।

चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ