सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

काराेबार हुने याे साताकाे पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ ।

आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ पुगेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ