बजारमा सुनको भाउ खस्कियो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रति तोला १ हजार ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा करोबार भइरहेको छ ।

हिजो मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बुधबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला १५ रुपैयाँ घटेर तोलाको २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार चाँदी प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *