आज बजारमा सुनचाँदीकाे भाउ कति हाेला ? यस्तो छ महासंघको भनाइ

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

यस दिन सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ ।

यस दिन चाँदी १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी बढेर २ हजार ३०५  रुपैयाँमा कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *