भारतको उत्तराखण्डमा बाढीका कारण भएको क्षतिप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् ।

उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *