रास्वपा सचिवालय बैठक बस्दै
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।
सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।
बैठकमा रसुवाबाढीसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।










