विपिन जोशीको रिहाइको मागका लागि आमा र बहिनी इजरायल जाँदै

Thankot Times

थानकोट ।

हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागका लागि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदै छन् ।

आज बिहान ९ बजे फ्लाई दुबईको जहाजबाट इजरायल जानका लागि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *