थानकोटस्थित मंगलोदय माविमा आधारभूत तहमा कम्प्युटर विषय शिक्षण शिक्षक माग

Thankot Times

थानकोट ।

थानकोटस्थित गलोदय माविले कम्प्युटर शिक्षण शिक्षक माग गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै विद्यालयले आधारभूत तहमा निजी स्रोतमा करार सेवामा शिक्षक माग गरेको हो ।

विज्ञान विषय अन्तर्गत सूचना प्रविधिमा स्नातक तह उत्तीर्ण गरेका व्यक्ति सो पदका लागि योग्य हुने बताइएको छ ।

इच्छुकले भदाै ४ गतेसम्म आवेदन पेश गर्न सक्ने विद्यालयले जनाएको छ ।

सूचना हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *