सुनकाे मूल्य घट्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार (भदौ ३) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार १०० रुपैयाँ कायम छ ।

सोमबार (भदौ २) छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *