अनन्त चतुर्दशी आज मनाइँदै, यस्तो छ महत्व

Thankot Times

थानकोट ।

भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशी, अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना गरिँदैछ।

यो दिन विधिपूर्वक पूजा गरी धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ।

श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश यज्ञोपवीत (जनै) मन्त्रिन नपाएकाले अनन्त चतुर्दशीका दिन मन्त्रिने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् तोयराज नेपालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *