सिनामंगलमा एक पुरुष मृत भेटिए, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका–९ सिनामंगलमा एक पुरुष मृत भेटिएका छन् ।

प्रहरीका अनुसार सिनामंगलको तरकारी बजारनजिकै झाडीभित्र अन्दाजी ३२ वर्षका एक पुरुष शनिबार मृत भेटिएका छन्।

मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी छ।

यसबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *