काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी
थानकोट ।
काठमाडाैंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् ।
बानेश्वर आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
आदेश हेराैं


















