सोमबार १९ जनाको ज्यान गएपछि मंगलबार बिहानैबाट बानेश्वरमा जम्मा हुन थाले जेनजी

Thankot Times

थानकोट ।

काठमाडौंमा जेनजी पुस्ताले मंगलबार बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले आन्दोलन सुरु गरेका हुन्।

जेन्जी बिहानैदेखि भेला भइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ ।

४२१ जना घाइते भएका छन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *