प्रधानमन्त्री कार्कीद्वारा शहीद गेटमा श्रद्धाञ्जली अर्पण

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *