‘जेनजी’को प्रदर्शनमा मृत्यु हुनेको संख्या थपिँदै, चन्द्रागिरिका १ सहित ७२ जनाको मृत्यु भएको पुष्टि

Thankot Times

थानकोट ।

‘जेन-जी’ले गरेको प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको सख्या ७२ पुगेको छ ।

नेपाल सरकारका अनुसार तीन प्रहरीसहित ७२ जनाको मृत्यु भएको हो ।

आइतबार (भदौ २९) नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको भदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी गराएका हुन् ।

मृतक सबैलाई सहिद घोषणा र उनीहरूका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *